यमुना एक्सप्रेस राजमार्गमा दुर्घटना
Webpati
March 29, 2019

नोएडा, भारत, चैत १५ गते ।

भारतको राजधानी शहर नयाँ दिल्ली नजिकको यमुना एक्सप्रेस राजमार्गमा बस र ट्रक जुधेर भएको दुर्घटनामा बसमा यात्रारत आठ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । शुक्रबार बिहानै भएको उक्त दुर्घटनाका विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । घाइतेहरुलाई तत्कालै उद्धार गरी अस्पतालहरुमा भर्ना गरिएको छ ।

फेसबूक एकाउन्टबाट कमेन्ट गर्नुहोस्