लापरवाही गर्दा रेबिजले लिँदैछ ज्यान

May 20, 2019
पूरा पढ्नुहोस्

काठमाडौँ, जेठ ६ केही साता पहिले रामेछाप नामाडीका ४० वर्षीय निरज खड्का टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा रेबिजको उपचार गर्न आउनुभयो तर अन्तिम अवस्थामा आएकाले उहाँ बाँच्न सक्नुभएन । गाउँघरको कुकुरले टोकेको के होला र भन्दै बस्नाले खड्काको  मृत्युको मुखमा bhaeko। नुवाकोटका...

दुईदिने निःशुल्क स्वास्थ्य शिविर

April 25, 2019
पूरा पढ्नुहोस्

जुम्ला, वैशाख १२ पातारासी गाउँपालिका– ५ की ८५ वर्षीया लाउरी बुढाले बुधबारदेखि सञ्चालन भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गर्नुभयो । उहाँको स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा समस्या देखियो । उहाँले भन्नुभयो, “सधँै गनाउने सेतोपानी झर्ने, ढाड दुख्नेजस्ता लक्षण...

बँदेलको आक्रमणबाट महोत्तरीमा ९ जना घाइते

April 11, 2019
पूरा पढ्नुहोस्

चैत, बर्दिवास २८  २०७५ महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरमा जंगली बँदेलको आक्रमणबाट ९ जना घाइते भएका छन् । ४ जनाको अवस्था गम्भीर छन् । गम्भीर घाइते हुनेहरुमा बर्दिबास नगरपालिका–९ पशुपतिनगरका ३० वर्षीय घुरनीदेवी महतो, कालाबत्ति देवी महतो, १९ वर्षीय सुवास आले र...

लागु पदार्थ सहित पक्राउ

April 11, 2019
पूरा पढ्नुहोस्

चैत्र  २८ २०७५ भद्रपुर भद्रपुर नगरपालिका–५ बसपार्कबाट प्रहरी टोलीले लागूऔषधसहित एक व्यक्तिलाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका–५ का २२ वर्षीय वीरधन तामाङ रहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । बुधबार ९ः३० बजे प्रहरी टोलीले शङ्कास्पद...

औषधिसहित दुई जना पक्राउ

April 11, 2019
पूरा पढ्नुहोस्

भद्रपुर, चैत २८ २०७५ झापाको दक्षिण सीमावर्ती नाका केचनाकवल पछिल्लो समय भारतीय औषधि नेपाल भित्र्याउने तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ । बुधबार पनि नेपालमा प्रतिबन्धित भारतीय ब्राण्डको रु ९० हजार मूल्य बराबरको औषधिसहित दुई जनालाई सोही नाकाबाट पक्राउ गरिएको...

हावाहुरी प्रभावित क्षेत्रमा रोगविरुद्ध जनचेतना

April 5, 2019
पूरा पढ्नुहोस्

काठमाडौँ, चैत २२ गते । गत आइतबार बेलुका बारा र पर्सा जिल्लामा गएको विनाशकारी हावाहुरीपछि भएको विनाशसँगै त्यस क्षेत्रमा महामारीजन्य रोग फैलनसक्ने भन्दै सचेत हुन चिकित्सकहरूले आग्रह गरेका छन् । प्रकोपको अवस्थामा हावाजन्य, कीटजन्य तथा पानीजन्य रोग फैलनसक्ने भन्दै चिकित्सकहरूले यी...

एड्सबाट २४ को मृत्यु

April 4, 2019
पूरा पढ्नुहोस्

लहान,  चैत २० गते । एचआइभी एड्सका कारण सिरहामा २४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आज यहाँ आयोजित पत्रकार र स्वास्थ्यकमीसँगको अन्तक्र्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत सरोज कर्णले जिल्लामा एचआइभी एड्सका कारण २४ को...

कांग्रेस नेता सिटौला डिस्चार्ज

March 26, 2019
पूरा पढ्नुहोस्

काठमाडौं– मङ्गलबार, १२ चैत २०७५, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला स्वाथ्यमा सुघार भई अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी मंगलवार बिहान अस्पतालबाट डिस्चार्ज भएको उनका सहयोगी किरण सिटौलाले जानकारी दिए। उनको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा आइसियुमा राखेर उपचार गरिएको थियोे।

आधुनिक क्षयरोग उपचार स्थापना हुने

March 24, 2019
पूरा पढ्नुहोस्

१० चैत, काठमाडाैं । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्षयरोग निको पार्न छुट्टै आधुनिक क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् । क्षयरोग लाग्न नदिन आवश्यक जनचेतना फैलाउन प्रदेश र स्थानीय तहमा आवश्यक स्वास्थ्य संस्थाहरुको...

सीता दाहालमा देखिएको रोगबारे यसो भन्छन् डा. कल्याण

January 23, 2019
पूरा पढ्नुहोस्

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहाललाई आइसियुमा राखेर उपचार गरिँदै छ। गत आइतबार रुघाखोकी र ज्वरो आएपछि धापाखेलको उनलाई आइतबार बिहान सुमेरु अस्पतालमा भर्ना गरिएको हो।   उनको उपचारमा संलग्न डाक्टरहरुका अनुसार उनलाई रुघाखोकीका...