खोटाङ, बैशाख ३० खोटाङमा हावाहुरी र असिना पानीसँगै परेको चट्याङका कारण एकै गाउँका आठ जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका आठ जना घाइते भएका हुन् । घाइते हुनेमा रेनुका विष्ट, छोरी...
वीरगन्ज, बैशाख ३० वीरगञ्जस्थित एभिन्यूज टेलिभिजनको ब्यूरो कार्यालय तोडफोड भएको छ । टेलिभिजनको सकस राजनीति कार्यक्रममा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अतिथिको रुपमा बोलाएर अपमान गरेको भन्दै पार्टीका केही कार्यकर्ताले तोडफोड गरेका हुन् । सोमबार दिउँसो १ बजेतिर पुगेका...
बागलुङ, वैशाख ३० गते । मुस्ताङका गन्तव्यस्थलमा पर्यटकको चाप बढेको छ । होटल पाहुनाले भरिभराउ छन् । फागुन–जेठ दोस्रो मुख्य पर्यटकीय याम हो । विदेशी पर्यटकमध्ये बढी भारतीय छन् । पदयात्रामा रमाउनेदेखि मुक्तिनाथ दर्शनका लागि पर्यटक मुस्ताङ आएका छन् ।...
सुर्खेत, वैशाख ३० कर्णाली प्रदेश सरकारको यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले पत्रकार सम्मेलनमार्फत् आज बिहान मन्त्रिपरिषद् बैठकले गरेका १० निर्णय सार्वजनिक...
काठमाडौँ, वैशाख २६ प्रधानमन्त्रीको कार्यभार उपप्रम पोखरेललाईराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा रहनुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोक्नुभएको छ । राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार प्रधानमन्त्रीको सिफारिशमा संविधानबमोजिम...
पोखरा, वैशाख २६ गते । दिगो पर्यटनका लागि समान सहभागिता भन्ने उद्देश्यका साथ स्थापित पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)को टोलीले भारतको सिक्किम, दार्जिलिङलगायत क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनमा साझेदारीका लागि छलफल गरेको छ ।सिक्किम सरकार ग्रामीण व्यवस्थापन र विकास विभागअन्तर्गतको...
हेटौँडा, वैशाख २६ प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले न्यायमूर्तिहरुले निष्पक्ष रुपमा अन्यायमा परेकालाई न्याय दिनुपर्ने बताउनुभएको छ । प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा कानून दिवस २०७५ का अवसरमा आज बिहान हेटौँडामा गरिएको कार्यक्रमको उद्घाटन गर्दै...
काठमाडौँ, वैशाख २६ गते । चन्द्रागिरि नगरपालिकाले महिला स्वास्थ्यस्वयंसेविकालाई रु एक हजार प्रोत्साहन भत्ता दिने भएको छ । नागरिकको स्वास्थ्यका लागि जुनसकै अवस्थामा पनि महिला स्वास्थ्य स्वयंसेविका खटिनुपर्ने भएकाले उनीहरुको कामको उच्च मूल्याङ्कन गर्दै अझ बढी काम गर्नै हौसला प्रदान...
काठमाडौँ, वैशाख २६ विश्वमै दुर्लभ पाटे बाघको संरक्षण गर्न बाघको आहाराबारे भन्ने अध्ययन सुरु भएको छ । उक्त अध्ययन नेपालमा पहिलो पटक भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । यस्तो अध्ययन अफ्रिकाको घना जङ्गलमा रहने सिंह लगायत संरक्षित...
काठमाडौँ, वैशाख २६ प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले राष्ट्रिय समावेशी आयोगलाई समावेशी आरक्षणको परिणामबारे विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । सिंहदरवारस्थित समितिको कार्यकक्षमा आज बसेको बैठकले समावेशी आरक्षणले लक्ष्यअनुरुपको परिणाम हासिल गरेको छ वा छैन त्यसबारे विस्तृत विवरण...