रोनाल्डोले किने संसारकै महंगो कार

May 2, 2019
पूरा पढ्नुहोस्

विश्वचर्चित फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले संसारकै महंगो कार खरिद गरेका छन् । युभेन्टसबाट व्यवसायिक क्लब फुटलब खेलिरहेका ३४ वर्षीय रोनाल्डोले बुगाटी ला भुइचर नोयर कार खरिद गरेका हुन् । उनले खरिद गरेको कारको मूल्य ११ लाख डलर पर्छ । कारको...

तालिबानी लडाकू र प्रहरीबीच झडप

April 11, 2019
पूरा पढ्नुहोस्

कुन्दुज, चैत २८ २०७५ अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको चाद्र्रा जिल्लामा तालिबानी लडाकू र प्रहरीबीच भएको एक झडपमा परी १५ जनाको मृत्यु भएको छ । यस भिडन्तमा आठ जना प्रहरी र सात जना तालिबानीको मृत्यु भएको प्रहरीले जनाएको छ । चाद्र्रा जिल्लाको...

भारतमा लोकसभाको निर्वाचन शुरु

April 11, 2019
पूरा पढ्नुहोस्

नयाँदिल्ली, चैत २८ गते । भारतमा लोकसभाका लागि पहिलो चरणको निर्वाचन बिहीबार शुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) का तर्फबाट उम्मेदवार हुनुहुन्छ । भारतीय निर्वाचन आयोगका अनुसार, यस पटकका चुनावमा करिब ९० करोड...

आजबाट भारतमा लोकसभा निर्वाचन

April 11, 2019
पूरा पढ्नुहोस्

काठमाडौँ, चैत २८ २०७५ भारतमा लोकसभा निर्वाचनका लागि आजदेखि मतदान हुँदैछ । सात चरणमा सकिने निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कले भारतीय अखबारका पाना रङ्गिएका छन् ।टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि...

सहयोगका लागि भेनेजुएलाका राष्ट्रपतिको आह्वान

April 7, 2019
पूरा पढ्नुहोस्

काराकास, चैत २४ गते । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्ना सहयोगी र छिमेकी देशहरुलाई देशका शान्ति स्थापनाका लागि सहयोग गर्न आग्रह गर्नु भएको छ । आफ्ना समर्थकहरुलाई शनिबार राजधानी काराकासमा सम्बोधन गर्दै उहाँले मेक्सिको, बोलिभिया, उजुग्वे र क्यारेबियन देशहरुलाई वार्ताका...

इन्डोनेसियामा ६.१ म्याग्नीच्यूडको भूकम्प

April 7, 2019
पूरा पढ्नुहोस्

चैत २४ गते । इन्डोनेसियाको नुसा टेन्गारा प्रान्तलाई केन्द्रविन्दु बनाई आइतबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ । इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार भूकम्पको केन्द्र समुद्र सतहबाट करिब ५७३ किलोमिटर गहिरो भागमा रहेको थियो । भूकम्पबाट सुनामीको खतरा नरहेको केन्द्रका अब्दुल रोसिदले बताउनुभयो ।...

अल्जेरियामा व्यापक परिवर्तनको माग

April 4, 2019
पूरा पढ्नुहोस्

अल्जियर्स्, चैत २१ गते । अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिको कार्यकालको अन्त्यपछि अल्जेरियाली नागरिकले व्यापक परिवर्तनको माग गरेका छन् । राष्ट्रपति बोतेफ्लिको राजिनामापछि अल्जेरियाली नागरिककले उत्सव मनाएका छन् । उनीहरुले अब त्यहाँ व्यापक मात्रामा परिवर्तन हुनुपर्ने माग गरेका बताइएको छ । उत्तर...

यमुना एक्सप्रेस राजमार्गमा दुर्घटना

March 29, 2019
पूरा पढ्नुहोस्

नोएडा, भारत, चैत १५ गते । भारतको राजधानी शहर नयाँ दिल्ली नजिकको यमुना एक्सप्रेस राजमार्गमा बस र ट्रक जुधेर भएको दुर्घटनामा बसमा यात्रारत आठ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । शुक्रबार बिहानै भएको उक्त दुर्घटनाका विषयमा प्रहरीले...

तालिबान लडाकू समूह र सुरक्षाकर्मीबीच झडप

March 28, 2019
पूरा पढ्नुहोस्

कलात, चैत १४ गते । अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा तालिबान लडाकू समूह र सुरक्षाकर्मीबीच बिहीबार भएको झडपमा परी कम्तीमा सात प्रहरी मारिएका छन् । प्रान्तीय परिषदका प्रमुख आता जान हक्बायनले उक्त जानकारी दिनु भएको छ । जाबुल प्रान्तको सिआरी जिल्लामा...

यमनको अस्पतालमा हवाई आक्रमण, सात जनाको मृत्यु

March 28, 2019
पूरा पढ्नुहोस्

संयुक्त राष्ट्रसंघ, चैत १३ गते । यमनको उत्तरपश्चिमी इलाकामा मङ्गलबार भएको एक हवाई आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको सेभ द चिन्ड्रेनले बताएको छ । किताफस्थित एक ग्रामीण अस्पतालको प्रवेशद्वारनजिकै स्थानीय समय अनुसार...