अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

March 31, 2019
पूरा पढ्नुहोस्

काठमाडौँ, चैत १७ गते । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महीना दैनिक...

लगानी सम्मेलन उपलब्धिपूर्ण र उत्साहित रह्यो

March 31, 2019
पूरा पढ्नुहोस्

काठमाडौँ, चैत १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक न्यायसहित नवनेपाल निर्माणमा सरकारले आफ्नो सबै ध्यान केन्द्रित गरेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २१ औ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको शुभारम्भ गर्दै उहाँले आर्थिक समृद्धिमार्फत गरीबी, र पछौटेपनको...

प्रधानमन्त्रीले दिए विप्लव समूहलाई वार्तामा आउन चैतसम्मको अल्टिमेटम

March 25, 2019
पूरा पढ्नुहोस्

काठमाडौँ — चैत्र ११, २०७५  प्रधानमन्त्री केपी शर्मा ओलीले नेक्रवित्रम चन्द नेतृत्वको नेकपालाई हतियार बिसाएर वार्तामा आउनका लागि चैत महिनासम्मको अल्टिमेटम दिएका छन् । यो महिनाभित्र हतियार बिसाएर वार्तामा नआए सरकार  नियन्त्रणका लागि  आक्रामक बन्ने संकेत उनले दिएका छन् । नेकपाको संसदीय...

साफ खेल्ने खेलाडीलाई २ लाख ५० हजार पुरस्कार

March 24, 2019
पूरा पढ्नुहोस्

विराटनगर,चैत १० । पाँचौं महिला साफ च्याम्पियनसिपमा उपबिजेता बनेको नेपाली महिला टोलीका सदस्यलाई अखिल नेपाल फुटबल संघले पुरस्कृत गर्ने भएको छ । शुक्रवार सम्पन्न फाइनल खेलमा भारतसँग पराजित नेपाली महिला टोलीलाई एन्फाले जनही १ लाखका दरले पुरस्कृत गर्ने भएको हो...

फोरजी विस्तार गर्न टेलिकमले सम्झौता गर्‍यो

February 3, 2019
पूरा पढ्नुहोस्

२० माघ, काठमाडौं । नेपाल टेलिकमको फोरजीरएलटीई सेवा विस्तारका लागि सम्झौता भएको छ । संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा...

नेपाल–भारत संयुक्त सुरक्षा बैठक : ५ बुँदे सहमति

January 30, 2019
पूरा पढ्नुहोस्

भारत बिहार राज्यस्थित मोतिहारीमा मंगलबार सम्पन्न बैठकमा दुई देशका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो । सन् २०१९ मा भारतमा हुन लागेको लोकसभाको निर्वाचनलाई शान्तिपूर्ण बनाउन दुबै देशका सुरक्षा निकाय सजग भएर लाग्ने सहमति भएको छ । यस्तै खुल्ला सीमानाबाट हुने...

जनमुक्ति सेनालाई पुर्नगठन गर्ने संकेत

January 29, 2019
पूरा पढ्नुहोस्

काठमाडौं-  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनमुक्ति सेनालाई पुर्नगठन गर्ने संकेत गरेको छ । देशमा क्रान्तिको आवश्यकता रहेको भन्दै उक्त पार्टीले त्यसका लागी सैन्य संरचना बनाउने संकेत गरेको हो ।  नेपाल कम्युनिष्ट पाटीको केन्द्रीय जनसुरक्षा विभागले विज्ञप्ती जारी...

नेपालको युएईमाथि सानदार जित

January 26, 2019
पूरा पढ्नुहोस्

नेपालले दोस्रो एकदिवसीयमा युएईलाई १४५ रनले हराउँदै शृंखला बराबर गरेको छ। नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याएको घरेलु टोली युएई नेपाली बलरसामू टिक्न नसक्दा १९.३ ओभरमा अलआउट हुँदै ९७ रनमा समेटियो। युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले ५ विकेट लिए...

शासक होइन, सेवक बन्न चाहन्छु

January 24, 2019
पूरा पढ्नुहोस्

९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै अधिकार आफूमा केन्द्रित गर्न लागेको भन्ने कुरा सत्य नभएको बताएका छन् । सरकारले अहिले आर्थिक उन्नती र सुशासनमा केन्द्रित भएको ओलीको भनेका थिए  । प्रधानमन्त्रीले भने, ‘त्यही भएर त हाम्रो मुल नारा नै...

आगामी तीन दिनको मौसम पूर्वानुमान

January 23, 2019
पूरा पढ्नुहोस्

माघ ०९  गते (बुधवार) दिउँसो: देशभर सामान्य देखि पूर्ण बदलि हुनेछ | पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ । रातिः देशभर सामान्यतया बदलि हुनेछ | पश्चिमि...