चौरमा खेलाडी उत्पादन, चौरमै अन्तर्राष्ट्रिय प्रतियोगिता

May 9, 2019
पूरा पढ्नुहोस्

पशुपतिनगर, वैशाख २६ इलाममा कराँते खेल शुरु भएको ३० वर्षभन्दा बढी भए पनि कर्वड हल नबन्दा खेलाडी र प्रशिक्षकलाई समस्या भएको छ । कर्वड हल अभावमा एक हजार २०० भन्दा बढी कराँते खेलाडीले खुला चौरमा प्रशिक्षण लिनुपरेको छ । पूर्वाधार...

‘स्याङ्जा कप भलिबल’को उपाधि आँधीखोला क्लबलाई

May 2, 2019
पूरा पढ्नुहोस्

काठमाडौँ, वैशाख १९ /०१/२०७६ आँधीखोला स्पोर्टस् क्लब हङकङले १२ औँ स्याङ्जा कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि आज जितेको छ । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी सम्मिलित आँधीखोला स्पोर्टस् क्लबले हङकङको टुइन मुनमा आज बिहान भएको महिलातर्फको फाइनलमा...

पहिलो हाफमा नेपाल ६–१ गोलले पछाडि

April 26, 2019
पूरा पढ्नुहोस्

काठमाडौं १३ बैशाख २०७६ । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट दोस्रो चरण अन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलमा नेपाल ६–१ गोलले पछि परेको छ ।  पहिलो हाफको समाप्तिमा नेपाल सम्हालिन नसक्दा ६–१ को गोल अन्तरले पछि परेको हो । नेपाली डिफेन्सको एकपछि अर्को...

राजस्थान दोस्रो जितको खोजिमा

April 11, 2019
पूरा पढ्नुहोस्

काठमाडौं २८ चैत, २०७५ इंन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्सले लिगको शीर्ष स्थानमा रहेको चेन्नाई सुपर किंग्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । आफ्नो घरेलु मैदानमा हुने खेलमा राजस्थान जारी आईपीएलमा दोस्रो जितको खोजिमा हुनेछ । राति ८ बजेर १५ मिनेटमा...

बराबरीमा रोकियो रोनाल्डोको युभेन्टस

April 11, 2019
पूरा पढ्नुहोस्

एजेन्सी - सुपर स्टार क्रिष्टियानो रोनाल्डोले गोल गरेको खेलमा इटालियन क्लब युभेन्टस डच क्लब आयक्ससँग बराबरीमा रोकिएको छ । च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति भएको क्वार्टरफाइनलको पहिलो लेगमा युभेन्टस आयक्ससँग १–१ गोलको बराबरीमा रोकिएको हो । आयक्सको घरेलु मैदानमा सुरुवाती...

बार्साको जित

April 11, 2019
पूरा पढ्नुहोस्

चैत्र २८ २०७५ एजेन्सी - म्यानचेस्टर युनाइटेडका लुक शअको आत्मघाती गोल सहयोगमा बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा जित हात पारेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले घरेलु टोली म्यानचेस्टर युनाइटेडलाई १–० गोलले हरायो । १२ औं मिनेटमा कप्तान...

मुम्बईको जित

April 11, 2019
पूरा पढ्नुहोस्

मुम्बई २८ चैत्र २०७५ एजेन्सी – मुम्बई इन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको तेस्रो स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा मुम्बईले किंग्स इलाभेन पन्जाबलाई तीन विकेटले हरायो । वान्खडे क्रिकेट स्टेडियममा पन्जाबले दिएको एक सय ९८...

कोलकत्ता शीर्ष स्थानमा

April 8, 2019
पूरा पढ्नुहोस्

एजेन्सी – कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा राजस्थान रोयल्सलाई आठ विकेटले हराउँदै कोलकत्ता शीर्ष स्थान उक्लिएको हो । एक सय ४० रनको सामान्य लक्ष्य पछ्पाएको कोलकत्ताले १३.५ ओभरमा...

आर्सनललाई एभर्टनको झट्का

April 8, 2019
पूरा पढ्नुहोस्

एजेन्सी - इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई कमजोर प्रतिद्वन्द्वी एभर्टनले नमिठो झट्का दिएकाे छ । आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा आर्सनल एभर्टनसँग १–० गोलले पराजित भयो । घरेलु मैदानमा एभर्टनलाई जिताउन फिल जगिलकाले निर्णायक गोल गरे । फिलले १० औं मिनेटमा...

पीएसजी स्टार्सवर्गसँग बराबरीमा रोकियो

April 8, 2019
पूरा पढ्नुहोस्

एजेन्सी - पेरिस सेन्ट जर्मन (पिएसजी) फ्रेन्च लिग वानमा स्टार्सवर्गसँग २–२ गोलको बराबरीमा रोकिएको छ । लिगमा पीएसजीको यो तेस्रो बराबरी हो । आइतबार राति घरेलु मैदानमा स्टार्सवर्गसँग बराबरीमा रोकिएपछि पीएसजीले उपाधिको लागि अर्काे खेल कुर्नु पर्ने भएको छ । यदि...