सिमकोट चैत २४ गते । कर्णाली नदि छेउछाउमा बसोबास गर्ने स्थानीयको माछाबाट राम्रो कमाई हुने गरेको छ । हुम्ला जिल्लाको कवाडी देखि सिमकोट गाउँपालिकाको वडा नम्बर सातको डाँडाफयासम्म स्थानीय बासिन्दाहरुले कर्णाली नदिमा माछा मारेर राम्रो कमाई गर्ने गरेका हुन । गत मंसीर...
भैरहवा, चैत २४ गते । भैरहवा भन्सारमा एकीकृत जाँच चौकी (आईसीपी) निर्माण अझै अन्योलमा परेको छ । आयात–निर्यातमा सहजता प्रदान गर्न भन्दै सन् २००५ मा नेपाल–भारतबीच सुनौली–भैरहवामा एकीकृत जाँच चौकी (आईसीपी) निर्माण गर्ने सहमति भएको थियो । निर्माणमा अन्योल देखिएपछि...
चितवन, चैत २४ गते । भरतपुर महानगरपालिका–४ धर्मचोकमा २५ करोड रुपियाँको लगानीमा फनपार्क निर्माण गरिएको छ । फनपार्क नयाँ वर्ष २०७६ देखि व्यावसायिक रूपमा खुला गरिने भएको छ । जेएम इन्टरटेनमेन्ट प्रालिद्वारा निर्माण र सञ्चालित, जेम्स वल्र्ड फनपार्क नामकरण गरिएको उक्त...
अमलेखगन्ज (बारा), चैत २१ गते । नेपालमा पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउन निर्माण सुरु भएको मोतिहारी (भारत) आलेखगन्ज (नेपाल) पाइप लाइन निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ । आगामी वैशाखबाट पाइप लाइन सुचारु गर्ने लक्ष्यसाथ काम भइरहेको भए पनि आगामी असारको...
काठमाडौँ, चैत १५ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशी लगानीकर्तालाई आकर्षित गर्न सरकारले मुलुकमा लगानीयोग्य वातावरण सिर्जना गरेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय लगानी सम्मेलनअन्तर्गत ‘नेपालमा लगानीको अवसर’ विषयको पहिलो सत्रको अध्यक्षता गर्दै उहाँले लगानीमैत्री वातावरण निर्माण गर्ने क्रममा विदेशी लगानी...
काठमाडौँ, चैत १५ गते । सरकारले ऊर्जा, भौतिक पूर्वाधार, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी गर्न विश्वभरका लगानीकर्तालाई आह्वान गरेको छ । आजदेखि यहाँ शुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले राजनीतिक रुपमा सहज वातावरण बनेको, तीनवटै तहका सरकारसमेत गठन...
नुवाकोट, चैत १५ गते । रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा भएसँगै विद्युत् उत्पादनका लागि थालिएको परीक्षण सफल हँुदै गएको छ । आगामी वैशाख १७ गतेदेखि विद्युत्...
पाल्पा, चैत १५ गते । रिब्दीकोट गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्र्याक्टर वितरण गरेको छ । अनुदानमा हाते ट्र्याक्टर पाएपछि खेतबारी जोत्न गोरु पाल्नुपर्ने समस्या हटेकामा किसान खुशी बनेका छन् । गाउँपालिकाले खेतबारी जोत्दा किसानलाई समय र पैसाको बचत...
काठमाडौं । आगामी आर्थिक वर्ष २०७६–७७ को अन्त्यसम्ममा कूल एक हजार २६९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आगामी आवमा हालसम्मकै ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोना निर्माण सम्पन्न भई राष्ट्रिय...
२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सुशासन दिन्छु भनेर नेपाल कम्युनिस्ट पार्टीले जनतालाई धोका दिएको बताएका छन् । बिहीबार नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद शीर्षकको आफ्नो पुस्तक सार्वजनिक कार्यक्रममा उनले सुशासन दिन्छु भनेर प्रचण्ड र केपी ओलीले...